Sports
-

श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जित्यो
काठमाण्डौ – श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जितेको छ । म्यानचेस्टरमा श्रीलङ्काले दिएको दुई सय पाँच रनको लक्ष्य इंग्ल्याण्डले चौथो दिनको खाना समयपछि पाँच विकेट गुमाएर भेटायो । उसका जोय रुटले नटआउट ६५ रन बनाए…
-

रेडिङ कपको १७औँ संस्करण आगामी ३१ अगस्टमा
लन्डन । रेडिङ कप फुटबल प्रतियोगिताको १७औँ संस्करण आगामी ३१ अगस्टमा हुने भएको छ । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी (जीआरएनसी) को आयोजनामा बेलायतको रेडिङस्थित पाल्मर पार्कमा प्रतियोगिता हुने भएको हो । यस वर्ष प्रतियोगिताको पुरस्कार…
-

स्पेनिस लालिगा शुरू, पहिलो दिनको दुवै खेल बराबरीमा
काठमाडाैं । स्पेनिस लालिगा २०२४–२५ शुरू भएको छ । गएराति भएको उद्घाटन खेलमा गेटाफे र एथलेटिकले बराबरी खेल्दै अङ्क बाँडेका छन् । एस्टाडियो डे सान मामेसमा गएराति भएको पहिलो खेलमा गेटाफे र एथलेटिक क्लबले १–१…
-

एएफसी च्यालेन्ज : हिलाम्मे मैदानमा पारोले चर्च ब्वाइजलाई २-१ ले हरायो
काठमाडौँ : एएफसी च्यालेन्ज लिगअन्तर्गत आज भएको खेलमा भुटानको पारो एफसीले नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको ३८औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले…
-

पेरिस ओलम्पिक सकियो, ४० स्वर्ण जितेको अमेरिका शिर्षस्थानमा
न्यूयाेर्क । पेरिस ओलम्पिकमा अमेरिकाले पहिलो स्थान हात पार्न सफल भएको छ । कुल १ सय २६ पदक हात पारेको अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । यसअघिको…





