Sports
-

हंगरीविरुद्ध जर्मनीको शानदार जित
काठमाडौं : यूईएफए नेसन्स लिगमा जर्मनीले हंगेरीमाथि शानदार जित निकालेको छ। गएराति सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५–० गोल अन्तरले पराजित गरेको हो। जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले…
-

बेलायतमा सम्पन्न रेडिङ कप फुटबलको उपाधि ब्रिगेड ब्वाइज् क्लबलाई
लन्डन । ग्रेटर रेडिङ नेपाली कम्युनिटीको आयोजनामा बेलायतमा हरेक वर्ष सञ्चालन हुंदै आएको रेडिङकप फुटबलको यस वर्षको उपाधि ब्रीगेड ब्वाइज् क्लब (बीबीसी) ले जितेको छ । गत शनिबार रेडिङको पाल्मर पार्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा एफसी…
-

कप्तान अञ्जिलाले युरोपियन लिग खेल्ने
काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् । अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/ ०२५ को लागि सम्झौता गरेको हो…
-

नेपालकी पलेशाले जितिन् पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक
काठमाडौँ । नेपालकी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्। पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जित्दै इतिहास रचेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा…
-

सातौँ नेपालकप टी-२० क्रिकेटको उपाधि माया क्रिकेट क्लबलाई
लन्डन । बेलायतमा सम्पन्न पीपल सातौँ नेपालकप टी२० क्रिकेटको उपाधि माया क्रिकेट क्लबले जितेको छ । हिमालयन क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै माया क्रिकेट क्लब विजेता बनेको हो । पोखरेली मञ्च यूकेले बेलायतको रेडिङस्थित रेडिङ…





