National News
-
मन्त्रीपरिषद बैठक
सरकारले भूकम्प प्रभावित क्षेत्रका कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले बैठकले आर्थिक वर्ष २०७१÷७२ र २०७२÷७३ का लागि मालमोत छुट (मिनाहा) दिने निर्णय गरेको हो। भूकम्पपीडितलाई…
-
कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार दलका एक दर्जन असफल, असक्षम र भ्रष्ट नेताहरुका कारण मुलुकले संविधान पाउन नसकेको आरोप लगाएका लगाउनुभएको छ। रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा थापाले चार दलका एक…
-
अर्जुन नरसिंह केसी
नुवाकोटका भूकम्पपीडितका लागि राहतस्वरुप अमेरिकामा बस्ने नेपाली नागरिकले रु १८ लाख ८२ हजार आर्थिक सहयोग उपलब्ध गराएका छन्। यशोदादेवी भगवानसिंह केसी वृद्धाश्रममार्फत अमेरिकामा रहनुभएका धनञ्जय नरसिंह केसीले राहतका लागि उक्त रकम सङ्कलन गर्नुभएको हो। यशोदादेवी भगवानसिंह…
-
बिद्यायन समिति बैठक
संसदको बिद्यायन समितिमा देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको बिधेयक , २०७१ माथि दफावार छलफल भएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा उक्त बिधेयकमाथि बिधेयकका संसोधनकर्ताहरुले धारणा राखेका थिए । उक्त बिधेयकमाथि सभासदहरु राजीव बिक्रम…
-
बिकास समिति
संस्दिय समितिले शक्तिशाली भूकम्पले क्षति पुर्याएको बस्तीका बासिन्दालाई अन्यत्र सार्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा शुक्रबार बसेको व्यबस्थापिका समिति अन्र्तगतको बिकास समितिको बैठकले वर्षा सुरु हुनुअघि नै जोखिम क्षेत्रका बासिन्दालाई अन्यत्र नसारे राज्यले थप क्षति व्यहोर्नुपर्ने…