Top News
-
बेलायतमा हुने १५औँ नेपाली मेलाको तयारी अन्तिम चरणमा
लन्डन । तमु धीं यूकेको आयोजनामा यही अगस्ट २५ तारिखमा हुने १५ औँ नेपाली मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । तमु धीं यूकेका उपाध्यक्ष एवं १५औँ नेपाली मेलाका संयोजक परशु गुरुङले अन्तिम तयारीमा…
-
विहारको एक मन्दिरमा भागदौड, ७ जनाको मृत्यु, १६ घाइते
काठमाडौं : विहारको जेहानाबाद जिल्लाको बाबा सिद्धान्त मन्दिरमा भागदौड हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । कांवड़ियाहरू बीच केही विवाद भएपछि त्यहाँ झडप भएको थियो। झडप नियन्त्रणका…
-
आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडाैं । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ। साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। …
-
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। शिष्टाचार भेटका लागि काठमाडौँ आएका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले…
-
बङ्गलादेशमा भएको हिंसाको विरोधमा बेलायतको संसद बाहिर प्रदर्शन
लन्डन । पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बङ्गलादेशमा अल्पसङ्ख्यक समूहविरुद्ध भएको हिंसाको विरोधमा शनिबार बेलायतको संसद् भवन बाहिर प्रदर्शनकारीहरु भेला भएका छन् । बङ्गलादेशमा हाल हिंसामा वृद्धि हुँदै जाँदा प्रदर्शनकारीहरुले शान्ति र समानताको माग गर्दै नारा…