Top News
-
नेपालमय बन्यो लन्डनको नेपाली मेला
लन्डन । तमुधिं युकेको आयोजनामा बेलायतमा आइतबार ‘नेपाली मेला-२०२४’ भव्य रुपमा सम्पन्न भएको छ । तमु धीं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षता र नेपाली दूतावास लन्डनकी कार्यवहाक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा एम्बास्डर कप, एनआरएन…
-
अमेरिकी राष्ट्रपतिकी उम्मेदवार ह्यारिसलाई एक महिनामै ५४ करोड डलर चन्दा
काठमाण्डौ – अमेरिकी राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले चुनावी अभियानको लागि एक महिनामै ५४ करोड डलर सहयोग जुटाउनुभएको छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको लागि अभियान शुरु गरेको एक महिना भन्दा कम समयमै…
-
५५ वर्षीया सुशीलाको मेची-महाकाली बुलेट बाइक यात्रा सम्पन्न
कञ्चनपुर- महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची-महाकाली यात्रामा निस्कनुभएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गर्नुभएको छ । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गर्नुभएकी तिवारीले पाँचौँ दिन…
-
अरुण तेस्रोमा ढुंगाले लागेर घाइते मजदुरको मृत्यु
संखुवासभा : संखुवासभामा निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्यामसाइट’ फ्याक्सिन्दामा कार्यरत एक मजदुरको मृत्यु भएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ४९ वर्षीय तुल्सीराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले जानकारी दिए । …
-
टेलिग्रामका प्रमुख पावेल दुरोभ फ्रान्समा पक्राउ
काठमाडौं : म्यासेजिङ एप टेलिग्रामका प्रमुख पावेल दुरोभलाई फ्रान्स प्रहरीले गिरफ्तार गरेको छ। रुस, युक्रेनलगायतका देशमा चर्चित टेलिग्राम म्यासेजिङ एपका प्रमुख दुरोभ टेलिग्राममा अपराधिक गतिविधि भएको उजुरीको आरोपमा गिरफ्तार भएका हुन्। ३९ वर्षीय दुरोभले स्थापना गरेको…