Top News
-
इजरायलमा हतियार निर्यात निलम्बन, कानुनी निर्णय भएकाे बेलायतका प्रधानमन्त्रीकाे भनाइ
लन्डन । बेलायत सरकारले इजरायलमा हतियार निर्यात आंशिक रूपमा निलम्बन गर्ने कानुनी निर्णय गरेको जनाएको छ । प्रधानमन्त्री किअर स्टार्मरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग हुनसक्ने डरले बुधबार उक्त निर्णय गरेको जानकारी गराउनुभएको हो । सोमबारको…
-
शेरबहादुर सुनारलाई ‘मिडिया पर्सनालिटी अफ द इयर’ को सम्मान
लन्डन । बेलायतवासी समाजसेवी शेरबहदुर सुनार ‘मिडिया पर्सनालिटी अफ द इयर-२०२४’ बाट सम्मानित भएका छन् । नेपाल ब्रिटेन डटकमको १७औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित विशेष समारोहमा समाजसेवी सुनारलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका…
-
प्रधानमन्त्री ओलीको फेसबुक पेज ‘अनफलो’ अभियानमा बालेनका समर्थक
काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन साह (बालेन्द्र)का समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो’ गर्ने अभियान चलाएका छन्। मंगलबार बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो। कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले…
-
सहकारी ठगीसम्बन्धी छानबिन समितिको म्याद १५ दिन थपियो
काठमाडौँ : सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय समितिको कार्यावधि १५ दिन थप गरिएको छ। मंगलवारको प्रतिनिनिधिसभा बैठकमा समिति सभापति सूर्य थापाले प्रस्तुत गरेको समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो। त्यसबेलाको प्रमुख प्रतिपक्षी…
-
कप्तान अञ्जिलाले युरोपियन लिग खेल्ने
काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् । अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/ ०२५ को लागि सम्झौता गरेको हो…