Top News
-
चीनमा एक जना विद्यार्थीले कलेजमा जथाभावी चक्कु प्रहार गर्दा ८ जनाको ज्यान गयो
एजेन्सी । चीनमा एक युवाले जथाभावी चक्कु प्रहार गर्दा आठ जनाको ज्यान गएको छ । अरू १७ जना घाइते भएका छन् । वुशी सहरको एक कलेजमा २१ वर्षका विद्यार्थीले जथाभावी चक्कु प्रहार गरेको बीबीसीले जनाएको…
-
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
काठमाडौं : मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता…
-
इजरायलले लेबनानको बेरुतमा आक्रमण गर्दा ५९ जनाको ज्यान गयो
एजेन्सी । इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा आज पुनः आक्रमण गर्दा ५९ जनाको ज्यान गएको छ । एक सय ८२ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । इजरायली…
-
३३औँ राष्ट्रिय कविता महोत्सवमा बेलायतको लन्डन निवासी कवि शान्ति लिम्बू द्वितीय
काठमाडौँ । सुनसरीमा आयोजित ३३औँ राष्ट्रिय कविता महोत्सवमा बेलायतको लन्डन निवासी कवि शान्ति लिम्बू द्वितीय भएकी छन् । कवि विमल गुरुङ कृति पुरस्कार अर्पण समारोहमा शनिबार आयोजित प्रतियोगितामा शान्तिको कविता ‘थेम्स नदिको किनारै किनार’ले दोस्रो…
-
‘पूर्णबहादुरको सारङ्गी’ले बेलायतमा पनि ऐतिहासिक सफलता
लन्डन । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बेलायतमा पनि ऐतिहासिक सफलता प्राप्त गरेको छ । पछिल्लो समय देश विदेशमा सर्वाधिक लोकप्रिय बनेको यो चलचित्र बेलायतको चलचित्र प्रदर्शन गृह ‘सिनेवर्ल्ड’ मा भव्यताकासाथ् प्रदर्शन भइरहेको छ । फाट्टफुट्ट…