Top News
-
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाडौँ : शिक्षक आन्दोलन पेचिलो भइरहेका वेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा भेटेर राजीनामा बुझाएकी उनकी स्वकीय सचिव अपेक्षा निराैलाले जानकारी दिइन्। शिक्षकहरू २० दिनदेखि सडक आन्दोलनमा गरिरहेका छन्।…
-
बीसीसी यूकेको आयोजनामा २५६९औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइँदै
लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले २५६९औँ बुद्ध जयन्ती भव्य रूपमा मनाउने तयारी गरेको छ । आगामी १२ मे २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा धूमधामका साथ मनाउने भएको हो । कार्यक्रम बिहान ८ बजे सुरु…
-
सिर्जना वाचन गरेर बेलायतका साहित्यकारहरूले मनाए नेपाली नयाँ वर्ष
लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले नयाँ वर्ष २०८२ आगमनको अवसरमा सम्मान, सिर्जना वाचन र गीत सङ्गीतको संयोजनमा उत्साहवर्धकरूपमा नेपाली नयाँ वर्ष मनाएको छ । वेष्ट लन्डनस्थित एबीआई कलेज, एक्टनमा आयोजित समारोहमा बेलायतका लागि…
-
एनआरएनए यूकेद्वारा विभिन्न विभाग गठन
लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले ०२५-०२७ कार्यकाल प्रभावकारी बनाउन विभिन्न विभाग गठन गरेको छ । संघको आइतबार आफनै कार्यालय फार्नबोरोमा सम्पन्न बैठकले १० वटा विभाग गठन गर्दै जिम्मेवारी तोकेको हो । अध्यक्ष प्रेम…
-
बेलायतसहित १५ देशका राजदूत नयाँ वर्ष मनाउन पुगे इलामको कन्याम
इलाम । नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरू आइतबार अपराह्न…