Top News
-
काठमाण्डौमा वार्ता, धरानमा १४६ मुक्कुमलुङ आन्दोलनकारीद्वारा सामूहिक गिरफ्तारी
धरान : मुक्कुमलुङ आन्दोलन काठमाण्डौमा वार्ताको टेबल पुगेको बेला धरानमा भने पक्राउ गरेको ६ जनालाई रिहा गर्न माग गर्दै १४६ जना आन्दोलनकारी इलाका प्रहरी कार्यालय कम्पाउण्डमा प्रवेश गरेर स्वगिरफ्तारी दिएका छन् । यो समाचार तयार…
-
लेफ्टेनेन्ट कर्नेल टोलबहादुर खाम्चा मगर बेलायतका राजाको आन्तरिक सुरक्षा दलमालेफ्टेनेन्ट कर्नेल टोलबहादुर खाम्चा मगर
लन्डन । ब्रिटिस आर्मीबाट अवकाश प्राप्त लेफ्टेनेन्ट कर्नेल टोलबहादुर खाम्चा मगर बेलायतको राजा चार्ल्स तृतीयको आन्तरिक सुरक्षा दल (किङ्स गार्ड)मा आबद्ध भएका छन् । उनी विभिन्न चरणको छनोट प्रकृयाहरु पार गर्दै राजा चार्ल्स तृतीयको आन्तरिक…
-
एनआरएनए यूकेले बुझायो प्रधानमन्त्री ओलीसमक्ष ६ बुँदे मागसहित ज्ञापनपत्र
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके भूतपूर्व गोर्खा समस्या समाधानलगायत ६ बुँदे माग समेट्दै नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा…
-
लन्डनमा ह्योल्मो समुदायले मनायो सोनाम ल्होसार
लन्डन—यो सप्ताहन्त सोनाम ल्होसारमय बन्यो बेलायत । विभिन्न संघसंस्थाले २८६१ औं डुल ल्हो सोनाम ल्होसारको अवसर पारेर भिन्नभिन्न कार्यक्रम गरे । आज शनिबार केन्ट ह्युल्बा तामाङ समाजले बेलायतको केन्टमा, तामाङ सोसाइटी अफ यूकेले अल्डरशटको एम्पाएर हलमा…
-
अमेरिका विमान दुर्घटना : १९ शव फेला परे, चिसो र अँध्यारोका कारण खोजी र उद्धारकार्य प्रभावित
एजेन्सी । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित विमानस्थलमा अवतरण गर्न लागेको एउटा यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको छ। दुर्घटनाबारे जारी अनुसन्धानबारे जानकारी राख्ने एक अधिकारीले विमान खसेको स्थानबाट…