Top News
-
लन्डनमा ‘अबको बाटो’ पुस्तक विमर्श सम्पन्न
खेमराज रानाभाट, लन्डन- २३ फेब्रुवरीको दिन लन्डनको ह्यारोमा ‘अबको बाटो’ पुस्तकको विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। सम्पादक भरत कुमार श्रेष्ठद्वारा संकलित यस कृतिमा नेपालले हिँड्नुपर्ने मार्गचित्रबारे विभिन्न अनुभवी व्यक्तित्वका लेख समावेश छन्। कार्यक्रमको प्रमुख…
-
युक्रेनमा शान्ति सुनिश्चित भए राष्ट्रपति पद छाड्ने जेलेन्स्कीको भनाइ
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति सुनिश्चित भए आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्। आइतबार किभमा पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्। त्यसका लागि युक्रेनमा शान्ति र यसको…
-
मगर संघ यूकेले मनायो ४३ औं मगर दिवस [तस्बिरहरु]
लन्डन -दुत पुन । मगर संघ यूकेको आयोजनामा शनिबार २२ फेब्रुअरी २०२५ का दिन अल्डरसटस्थित एम्पाएर हलमा विभिन्न कार्यक्रम गरी मगर दिवस सम्पन्न भएको छ । कार्यक्रम संघ अध्यक्ष सीता पुनमगर र प्रमुख अतिथि नेपाल…
-
एनआरएनए उच्चस्तरीय समितिलाई केन्द्रीय सचिवालय सुम्पन अदालतको निर्देशन (पत्रसहित)
काठमाडौँ – सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सचेत गराउंदै गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई दोश्रो पत्र पठाएको छ। सर्वोच्चको फैसला बमोजिम गठित उच्चस्तरीय समितिलाई बालुवाटारस्थित एनआरएनएको केन्द्रीय सचिवालय प्रयोग गर्न नदिने, तालाबन्दी गर्ने, अदालतको…
-
राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
काठमाडौँ । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर…