Sports
-
फ्रान्सेली खेलाडी ग्रीजम्यानको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
काठमाडौं- फ्रान्सेली युवा फुटबलर एन्टोनी ग्रीजम्यानले हिजो सोमबार अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले सन्यास लिएको घोषणा गरेका हुन् । आउँदो २०२६ को विश्वकपमा खेल्ने चर्चा चलिरहँदा…
-
पर्वतीय दौडमा तीन देशका १०४ धावक दौडिँदै
पर्वत : पोखरा क्लिक अनलाइनको आयोजनामा शनिबार पोखरामा हुन लागेको प्रथम पर्वतीय दौड प्रतियोगिता-२०८१ मा तीन देशका १०४ धावकले सहभागिता जनाउने भएका छन्। ‘खेल पर्यटन प्रवर्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ आयोजना गरिएको प्रतियोगितामा नेपाल, बेलायत…
-
समिरको ह्याट्रिकमा नेपालले चाइनिज ताइपेईलाई हरायो
काठमाडाैं । एएफसी यू-२० एसिया कप छनोटमा नेपालले चाइनिज ताइपेईलाई ३-१ गोलले पराजित गरेको छ । घरेलु टोली विरूद्ध नेपालको जितमा समिर तामाङले ह्याट्रिक गरे। उनले ३२, ३४ र ८४ मिनेटमा गोल गर्दै ह्याट्रिक गर्न…
-
एरिकालाई ऐतिहासिक रजत
काठमाडौं : नेपालकी कराते स्टार एरिका गुरुङले चीनको हाङझावमा जारी २०औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी छन्। आइतबार भएको महिला ६८ केजीमाथि तौलसमूहको फाइनमा एरिका भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन्। एसियाली…
-
शारीरिक सुगठनका नेपाली राष्ट्रिय खेलाडी प्रकाश राईको निधन
काठमाडौं । शारीरिक सुगठनका नेपाली राष्ट्रिय खेलाडी प्रकाश राईको निधन भएको छ । उहाँ पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता हुनुहुन्थ्यो । मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड…