Sports
-
१२औँ पाँचथर कपको उपाधि (बिवाइएनसी) लाई
लन्डन । १२औँ पाँचथर कप फुटबल प्रतियोगीताको उपाधि (बिवाइएनसी) क्लबले जितेको छ । शनिवार लन्डनको Cranford Community College Sport Center मा सम्पन्न फाइनल खेलमा क्वीन गोर्खा सिङ्गललाई टाइब्रेकरमा पराजित गर्दै (बिवाइएनसी)ले उपाधि उचालेको हो ।…
-
लन्डन म्याराथुनमा सन्तोष राईको कीर्तिमानी
लन्डन । नेपाल रन यूकेका संस्थापक सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाएका छन् । सन्तोषले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेर वल्र्ड रेकर्ड बनाएको…
-
यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि एफसी केन्टलाई
लन्डन । बेलायतमा सम्पन्न यलम्बरहाङ कप फुटबल प्रतियोगिताको उपाधि एफसी केन्टले जितेको छ । २६ अप्रिल शनिबारको दिन किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा चुम्लुङ्देन मेडस्टोनमा भएको प्रतियोगितामा फार्नबोरो इलाइटलाई १–० अन्तरको गोलले पराजित गर्दै एफसी…
-
आइसिसी यु–१९ विश्वकप : नेपालको विजयी सुरुवात
काठमाडौँ । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोट क्रिकेटमा विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच रनले हरायो । वर्षाले प्रभाविक खेलमा नेपालले यूएईलाई डकवर्थ–लुइस…
-
केपी ओली कप: आर्मीलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक
काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि…