National News
-
एनआरएनले भूकम्पबाट घरबास गुमेका पीडितलाई भूकम्प प्रतिरोधी घर बनाइदिने भएको
गैरआवासिय नेपाली संघ (एनआरएन)ले भूकम्पबाट घरबास गुमेका पीडितलाई भूकम्प प्रतिरोधी घर बनाइदिने भएको छ। संघले भूकम्प प्रभावित ८ जिल्लामा एक हजार घर बनाइदिने भएको हो। एनआरएनले ३५ करोड रुपैयाँ बराबरको भूकम्प प्रतिरोधी हजार घर निर्माण…
-
एनआरएनका प्रतिनिधि नेपालका भूकम्प पीडितको राहतका लागि तल्लिन भएर खटेका
गैर आवासीय नेपाली संघ एनआरएनका प्रतिनिधि नेपालका भूकम्प पीडितको राहतका लागि तल्लिन भएर खटेका छन्। एनआरएनका प्रतिनिधिले धादिङ, गोरखा र नुवाकोटका पीडितहरुलाई राहत वितरण गरेका छन्।
-
प्रमुख दलका शीर्ष नेताहरुले देशमा परेको विपत्तिको सबै मिलेर सामना गर्ने बताएका
भूकम्प पीडितको अवस्था बुझ्न सँगै निस्किएका प्रमुख दलका शीर्ष नेताहरुले देशमा परेको विपत्तिको सबै मिलेर सामना गर्ने बताएका छन्। प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु नेपाली सेनाको हेलिकोप्टर चढेर…
-
भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्नका लागि अर्थमन्त्रालयले प्रधानमन्त्री दैवी उद्दार कोषमा चार अर्ब रुपैयाँ पठाइसकेको
भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्नका लागि अर्थमन्त्रालयले प्रधानमन्त्री दैवी उद्दार कोषमा चार अर्ब रुपैयाँ पठाइसकेको छ। मन्त्रालयले केही समय अघि दुई अर्ब रुपयाँ पठाएको थियो भने थप दुई अर्ब भर्खरै कोषमा जम्मा गरिएको अर्थमन्त्री…
-
भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढिरहेको
बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढिरहेको छ। भूकम्प प्रभावित ग्रामिण क्षेत्रमा उद्दार कार्यमा भएको ढिलाइले पनि मृतकको संख्या बढेको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी र स्थानीयबासी उद्दारमा…