International News
-
दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या
एजेन्सी । दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या भएको विवरण सार्वजनिक भएको छ । गएको अप्रिल, मे र जून गरी तीन महिनाको बीचमा ६ हजार एक सय ९८ व्यक्तिको हत्या भएको प्रहरीको…
-
अमेरिकामा प्रहरीले सार्वजनिक गर्यो मुना पाण्डेमाथि गोली हान्ने पुरूषको तस्बिर
न्युयाेर्क । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ। बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन…
-
भारतको गुजरातमा बाढीका कारण २८ जनाको मृत्यु
काठमाडौं : भारतको गुजरातमा ४८ घण्टादेखि जारी मुसलधारे वर्षाले हजारौँ मानिस प्रभावित भएका छन्। बाढीका कारण २८ जनाको मृत्यु भएको छ भने ४० हजार मानिसलाई उद्धार गरेर सुरक्षित स्थलमा लगिएको छ। गुजरातको बडोदरा शहर सबैभन्दा बढी प्रभावित…
-
अमेरिकी राष्ट्रपतिकी उम्मेदवार ह्यारिसलाई एक महिनामै ५४ करोड डलर चन्दा
काठमाण्डौ – अमेरिकी राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले चुनावी अभियानको लागि एक महिनामै ५४ करोड डलर सहयोग जुटाउनुभएको छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको लागि अभियान शुरु गरेको एक महिना भन्दा कम समयमै…
-
टेलिग्रामका प्रमुख पावेल दुरोभ फ्रान्समा पक्राउ
काठमाडौं : म्यासेजिङ एप टेलिग्रामका प्रमुख पावेल दुरोभलाई फ्रान्स प्रहरीले गिरफ्तार गरेको छ। रुस, युक्रेनलगायतका देशमा चर्चित टेलिग्राम म्यासेजिङ एपका प्रमुख दुरोभ टेलिग्राममा अपराधिक गतिविधि भएको उजुरीको आरोपमा गिरफ्तार भएका हुन्। ३९ वर्षीय दुरोभले स्थापना गरेको…