International News
-
इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको इजरायलको घोषणा
एजेन्सी । इजरायलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ । राजधानी तेहरान आसपासका इरानी सैन्य क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरेको इजरायलले इरानमाथिको जबाफी कारबाही तत्कालका लागि रोकिएको घोषणा गरेको बीबीसीले जनाएको…
-
ब्रिक्स शिखर सम्मेलनमा मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान
एजेन्सी । रुसमा आयोजित १६ औँ ब्रिक्स शिखर सम्मेलनमा विश्वका नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । रुसको कजानमा भएको सम्मेलनमा सहभागी भएका विश्वका झण्डै २० जना नेताहरूको यो भेला राष्ट्रपति भ्लादिमिर पुटिनले…
-
गाजा शरणार्थी शिविरमा इजरायलको आक्रमण, ३३ जनाको मृत्यु
एजेन्सी । हमास समूहका कमाण्डार मारिएपछि पनि इजरायलले जारी राखेको पछिल्लो आक्रमणमा गाजामा ३३ जनाको मृत्यु भएको छ। उत्तरी गाजाको एउटा शरणार्थी शिविरमा भएको आक्रमणमा २१ महिलासहित ३३ जनाको मृत्यु भएको हमासका अधिकारीहरूले जनाएका छन्।…
-
भारतको चेन्नईमा हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गयो
काठमाण्डौ – भारतको चेन्नईका रहेको समुद्रको तटीय क्षेत्र मरीनामा आयोजित हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गएको छ । भारतीय वायुसेनाको ९२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको हवाई प्रदर्शनी हेर्न लाखौँ मानिस आएका बेला धेरै…
-
गाजाको अस्पतालमा इजरायली आक्रमण, २१ जनाको मृत्यु
काठमाडौं : गाजाको एक अस्पतालमा भएको इजरायली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । मध्य गाजाको डेर अल बालेहस्थित अल अक्सा सहिद अस्पतालमा इजरायली सेनाले बम खसालेको हो। मस्जिदसँगै रहेको अस्पतालमा भएको विस्फोटमा अरु कयौँ…