Gurkha Channel
-
पत्रकार महासंघ यूकेले राजदूत घिमिरेलाई दूतावासमा गर्यो स्वागत
लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले स्वागत गरेको छ । शाखा अध्यक्ष विमला सेनेको नेतृत्वमा शुक्रबार साँझ लन्डनस्थित नेपाली दूतावास भवनमा पुगेर शाखा पदाधिकारीहरुले राजदूत एवम्…
-
एनआरएनए आईसीसीको ‘वेल्फेयर अफ गोर्खा टास्कफोर्स’ले बुझायो प्रधानमन्त्रीलाई ९ बुँदे ज्ञापनपत्र
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको ‘वेल्फेयर अफ गोर्खा टास्कफोर्स’ले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ९ बुँदे ज्ञापनपत्र बुझाएको छ । टास्कफोर्स संयोजक ले. रिटायर्ड चन्द्रबहादुर गुरुङले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वगोर्खाहरुको वंशजको…
-
केवलकार निर्माण रोक्न जनजाती महासघं अमेरिकाको माग, दूतावास मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र
न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा रहेका विभिन्न संघसंस्थाहरुले मुक्कुम्लुङ (पाथिभरा) क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेको छ । विभिन्न जातीय संस्था र समाजसेवीहरुले अमेरिकामा रहेको नेपाली महावाणिज्य दूतावास मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै…
-
एनआरएनए यूकेले बुझायो प्रधानमन्त्री ओलीसमक्ष ६ बुँदे मागसहित ज्ञापनपत्र
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके भूतपूर्व गोर्खा समस्या समाधानलगायत ६ बुँदे माग समेट्दै नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा…
-
मुक्कुम्लुङमा केबलकार खारेजी गर्न नेपाल आदिवासी जनजाति महासंघ बेलायतको माग
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले प्रदेश नम्बर १ ताप्लेजुङ जिल्लास्थित किराती, आदिवासी तथा मुलवासी समुदायको पवित्र साँस्कृतिक धरोहर मुक्कुम्लुङमा जबर्जस्ती निर्माण गर्न लागिएको केबलकार खारेजीको माग गरेको छ । शुक्रबार अध्यक्ष मेजर योगेश…