Gurkha Channel
-
एनआरएनए यूकेले १३ सेप्टेम्बरमा नेपाली दूतावास अगाडि प्रदर्शन गर्ने
लन्डन । प्रेम गाहामगर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)ले आगामी १३ सेप्टेम्बरमा लन्डनस्थित नेपाली दूतावास अगाडि प्रदर्शन गर्ने भएको छ । शुक्रबार बिहान आफ्नो एक प्रतिनिधिमण्डलसहित दूतावास पुगेर गाहामगरले लन्डनस्थित नेपाली दूतावासका द्वितीय…
-
बङ्गलादेशमा भएको हिंसाको विरोधमा बेलायतको संसद बाहिर प्रदर्शन
लन्डन । पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बङ्गलादेशमा अल्पसङ्ख्यक समूहविरुद्ध भएको हिंसाको विरोधमा शनिबार बेलायतको संसद् भवन बाहिर प्रदर्शनकारीहरु भेला भएका छन् । बङ्गलादेशमा हाल हिंसामा वृद्धि हुँदै जाँदा प्रदर्शनकारीहरुले शान्ति र समानताको माग गर्दै नारा…
-
बुद्धिष्ट गुम्बा रेडिङले धर्मदेशना प्रवचन तथा विश्व शान्तिको लागि प्रज्ञापारामित ग्रन्थ वाचन अनुष्ठान गर्ने,
लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ, यूकेले आगामी १८ अगस्ट २०२४ मा धर्मदेशना कार्यक्रम भव्यरूपमा गर्ने भएकोछ । सनिवार आयोजित पत्रकार सम्मेलनमा गुम्बाका मूल गुरु खेन् रिन्पोछे शिर लामा गुरूङ (थुप्तेन येशे) ले धर्मदेशना (अन्तराभव श्रवण…
-
किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ युकेको अध्यक्षमा मन माया नेम्वाङ,
लिला सेलिङ मावो, लण्डन–किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ केन्द्रिय कार्य समिती, युकेको अध्यक्षमा मन माया नेम्वाङ निर्विरोध चयन हुनुभएको छ । सनिवार सेन्ट फ्रान्सीस र्चचको सभाहल, आसर्फोट केन्टमा भएको चौथो महाधिवेसनले आगामी कार्यकालको लागि उपाध्यक्षमा…
-
फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई प्रदान गरिने
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार दिपीन राई (दिपेन्द्र चाम्लिङ) र संगीता चेपाङलाई प्रदान गरिने भएको छ । फोनिज युकेको २५ जनवरीमा…