Bimala Sene
-
लन्डनस्थित ऐतिहासिक सोमरसेट हाउसमा आगलागी
लन्डन । बेलायतको राजधानी लन्डनस्थित ऐतिहासिक सोमरसेट हाउसमा आगलागी भएको लन्डन फायर ब्रिगेड (एलएफबी) ले जनाएको छ । एलएफबीले सोमरसेट हाउसमा आगलागी भएको सूचना पाएलगत्तै अग्नी नियन्त्रकको टोली पठाएको जनाएको छ । आगो निभाउन १५…
-
सोलुखुम्बुका बाढी पीडितलाई प्रति परिवार ६५ हजार रुपैयाँ राहत प्रदान, हिमताल फुटेर बाढी आएको पुष्टि
काठमाण्डौ – सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकाले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाबाट ५० हजार रुपैयाँ र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार रुपैयाँ प्रदान गरिएको हो । बाढी प्रभावित क्षेत्रमा पुग्नुभएका…
-
रेडिङ कपको १७औँ संस्करण आगामी ३१ अगस्टमा
लन्डन । रेडिङ कप फुटबल प्रतियोगिताको १७औँ संस्करण आगामी ३१ अगस्टमा हुने भएको छ । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी (जीआरएनसी) को आयोजनामा बेलायतको रेडिङस्थित पाल्मर पार्कमा प्रतियोगिता हुने भएको हो । यस वर्ष प्रतियोगिताको पुरस्कार…
-
क्यानडा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई दूतावासको महत्वपूर्ण सुझाव
काठमाडौँ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न…
-
साेलुखुम्बु बाढी अपडेट : १२ घर, स्वास्थ्य क्लीनिक र विद्यालय बगायो, १०० जनाको उद्धार
सोलुखुम्बु : जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा आएको भीषण बाढीले आज १२ घर तथा होटल, एक स्वास्थ्य क्लीनिक र एक विद्यालय बगाएको छ। अहिलेसम्म बाढी प्रभावित १०० जनाभन्दा बढीको उद्धार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका…