Bimala Sene
-
टेलिग्रामका प्रमुख पावेल दुरोभ फ्रान्समा पक्राउ
काठमाडौं : म्यासेजिङ एप टेलिग्रामका प्रमुख पावेल दुरोभलाई फ्रान्स प्रहरीले गिरफ्तार गरेको छ। रुस, युक्रेनलगायतका देशमा चर्चित टेलिग्राम म्यासेजिङ एपका प्रमुख दुरोभ टेलिग्राममा अपराधिक गतिविधि भएको उजुरीको आरोपमा गिरफ्तार भएका हुन्। ३९ वर्षीय दुरोभले स्थापना गरेको…
-
महोत्तरी रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष यादव मृत फेला
धनुषा : महोत्तरी रामगोपालपुर नगरपालिका–२ का अध्यक्ष मुकेश यादव मृत अवस्थामा फेला परेका छन्। यादव जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनी सवार मोटरसाइकल…
-
रामेछापको दोरम्बामा पहिरोमा परी ६ जनाको मृत्यु
काठमाडौं । रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ। मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन्। थापामगर शिक्षिका हुन्। मृतक अन्य ४…
-
दुर्घटनाका घाइतेको अवस्था बुझ्न भारतीय मन्त्री नेपाल आउँदै
काठमाडौं : तनहुँमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुको अवस्था बुझ्न भारत सरकारले एक मन्त्रीलाई नेपाल पठाउने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे केहीबेरमा विशेष विमानमार्फत काठमाडौं आउन लागेकी हुन्।…
-
भारतीय प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको छ । हिजो युक्रुेन पुग्नुभएका भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ । मोदी र जेलेन्स्कीले रुसी मिसाइल आक्रमणमा धेरै…