Bimala Sene
-
रवीन्द्र मिश्र र धवल शमशेरलाई पाँच दिन म्याद थप
काठमाडौँ : जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरालाई पाँच दिन थुनामा राख्न अनुमति लिएको छ। उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ। अदालतले…
-
राजावादीकाे प्रदर्शनमा घाइते भएका युवककाे ज्यान गयाे
काठमाण्डाै – आज दिउँसाे तीनकुने क्षेत्रमा राजावादीकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर घाइते भएका युवककाे ज्यान गएकाे छ । प्रहरीकाे गाेली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएकाे गृह…
-
राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय
काठमाडौँ : गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटका लागि गरिएको आन्दोलन भएको आरोप लगाउँदै आन्दोलनकारीले गरेको क्षतिको जिम्मेवारी दुर्गा प्रसाईँले लिनुपर्ने जनाएको छ। शुक्रवार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि…
-
तीनकुनेको आगजनीमा परि एभिन्यूजकर्मी सुरेश रजकको निधन
काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजकर्मी सुरेश रजकको निधन भएको छ । यस एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा…
-
दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो ः मृत्यु हुनेको संख्या २६ पुग्यो
सिओल । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठुलो डढेलोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । यसमा ३० जना घाइते भएका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । अधिकारीहरूले मृत्यु हुने अधिकांशको उमेर ६०…