Bimala Sene
-
तमु धीं यूकेको १३औँ अधिवेशन आगामी डिसेम्बर १४ मा हुने
लन्डन । तमु धीं यूकेको आगामी १४ डिसेम्बर २०२४ मा २५औँ वार्षिक साधारणसभा र १३औँ अधिवेशन हुने भएको छ । अध्यक्ष हरि गुरुङको अध्यक्षतामा यही ११ सेप्टेम्बरमा जुममार्फत बसेको १५ औं नेपाली मेला समीक्षा बैठकले…
-
बेलायतसहित १७ देशका प्रस्तावित राजदूतको अनुमोदनबारे आइतबार निर्णय हुने
काठमाडौँ । बेलायतसहित १७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदन निर्णय आइतबार हुने भएको छ । आज बसेको बैठकमा बेलायतसहित चार देशका राजदूतहरुले आफ्नो कार्ययोजना पेस गरेका थिए। आजको बैठकमा कार्ययोजना पेस गर्नेहरुमा बेलायतका लागि प्रस्तावित…
-
बागलुङमा जिप दुर्घटना, पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन
काठमाडौं । नेपालको बागलुङमा जिप दुर्घटना हुँदा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान रा १ झ २०० नम्बरको पिकअप दुर्घटना भएको हो…
-
नेपाल पत्रकार महासंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष विष्टलाई
काठमाडौ । नेपाल पत्रकार महासंघको कार्यबाहक अध्यक्षको रुपमा बरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यभार सम्हालेका छन् । बुधबार बसेको महासंघको उपलव्ध पदाधिकारी तथा सदस्यहरुको बैठकबाट बरिष्ठ उपाध्यक्ष विष्टले कार्यबाहक अध्यक्षको कार्यभार सम्हालेका हुन् । साथै बैठकले…
-
ह्यारी केनले १००औँ अन्तराष्ट्रियमा गरे २ गोल
काठमाडौं : ह्यारी केनले आफ्नो सयौं अन्तर्राष्ट्रिय खेलमा दुई गोल गरेपछि इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको लिगमा फिनल्यान्डलाई २–० ले हराएको छ। इंग्लिस कप्तान केनले खेलको ५७ र ७६ औं मिनेटमा गोल गरे। खेल अगाडि उनलाई सम्मान…