Bimala Sene
-
प्रहरी आन्दोलनरत शिक्षकबिच झडप हुँदा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते
काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते भएका छन्। बिजुलीबजार-नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोडन् खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपकम…
-
सर्वोच्चमा गगन थापाविरुद्ध अदालतको अवहेलना गरेको निवेदन दर्ता
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ। अधिवक्ता अनन्तराज लुईंटेललगायतले थापालाई अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दर्ता गरेका सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए। उक्त मुद्दाको सुनुवाई मंगलवारलाई…
-
बेलायतमा (यक्वा तङ्नाम) उँभौली चाडको रौनक, च्याब्रुङ र धान नाचमा रमाए लिम्बू समुदाय (फोटो सहित)
लण्डन । बेलायतमा रहेका लिम्बू समुदायले भव्य रुपमा यक्वा तङ्नाम मनाएका छन् । गत शनिबार फेल्थाम स्थीत स्प्रीङगेष्ट एकेडमीको शभाहलमा किराँत याक्थुङ चुम्लुङ युके, ग्रेटर लण्डन साखाको आयोजनामा लिम्बू समुदायले आफ्नो मौलिक पर्व यक्वा तङ्नाम…
-
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरे मन्त्रिपरिषद हेरफेर, शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका छन्। यसअघि २५ सदस्यीय रहेको मन्त्रिपरिषद अब २४ सदस्यीय भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्। विद्या भट्टराईले पदबाट राजीनामा…
-
ताप्लेजुङ दुर्घटनाः तीन जनाको शव परिवारले बुझे, गाडी चालकका परिवारले मानेनन् बुझ्न
ताप्लेजुङ । ताप्लेजुङ दुर्घटनामा ज्यान गुमाएका चार जनामध्ये तीन जनाको शव परिवारले बुझेका छन् । तर, गाडीका चालक दुर्गा भट्टराईका परिवारले भने शव बुझ्न इन्कार गरेका छन् । पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेका झापा…