Bimala Sene
-
एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्कीको असामयिक निधन
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्वउपाध्यक्ष तथा समाजसेवी मोहन कार्कीको निधन भएको छ । कार्कीको सोमबार आफ्नै निवासमा निधन भएको एनआरएनए यूकेका महासचिव गोविन्द खरेलले पुष्टि गरे । झापामा २९/१०/१९७२ मा जन्मिएका…
-
केपी ओली कप: आर्मीलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक
काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि…
-
राजदूत घिमिरेलाई जनजाति महासंघ बेलायतद्वारा सम्मान
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतले बेलायतका नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई सम्मान गरेको छ । अल्डरसटस्थित दि लाउन्ज रेस्टुरेन्टमा १ मार्च २०२५ मा आयोजना गरिएको राजदूतको स्वागत तथा परिचयात्मक कार्यक्रममा अध्यक्ष मेजर रिटार्यड…
-
भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो
एजेन्सी । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा फसेकामध्ये चार जना मजदुरको ज्यान गएको छ । हिमपहिरोमा फसेका ५५ मध्ये ५० जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको…
-
नेपाली दूतावासमा नेपाल र बेलायतबीच व्यापार एवं लगानीका अवसरबारे अन्तरक्रिया
लन्डन । लन्डनस्थित नेपाली दूतावासले २७ फेब्रुअरी बिहीबार दूतावासमा नेपाल र बेलायतबीच व्यापार एवं लगानीका अवसरबारे अन्तरक्रिया गरेको छ । बेलायतमा नेपाली वस्तु तथा सेवा प्रवर्द्धन र नेपालमा बेलायतको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाहलाई बढावा…