सूचना आयोग

Naresh Ale Avatar

राष्ट्रिय सूचना आयोगले बिपत्तीको अबस्थामा सहि समयमा सहि सूचना प्रभाह गर्न सरकारको ध्यानाकर्षण गराएको छ। सोमबार प्रधानमन्त्री सुशील कोईरालालाई ज्ञापन पत्र बुझाउदै आयोगले बिपत्तको अबस्थामा सहि सूचना पाउनु जनताको अधिकार भएको भन्दै काठमाढौ लगाएत बिभिन्न जिल्लामा त्यसै अनुसारको व्यबस्था गर्न ध्यानाकर्षण गराएको हो।

आयोगले भूकम्प प्रभावित जिल्लामा खटिएका संचारकर्मीलाई बिशेष प्याकेजको व्यबस्था गर्नुपर्ने , समाचार संकलनमा खटिएका सञ्चारकर्मीको स्वास्थोपचार , क्यामरा , तथा अन्य सामाग्रीको पनि क्षतीपूर्ती दिन सरकारको ध्यानाकर्षण गराएको छ। ज्ञापत्र पत्र बुझ्दै प्रधानमन्त्री कोईरालाले जनतालाई सहि सूचना प्रवाह गर्न सरकारले कुनै कन्जुसाई नगर्ने बताउनुभयो। सो अबसरमा आयोगले त्रैमासिक प्रतिवेदन पनि प्रधानमन्त्री कोईरालालाई बुझाएको थियो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories