भूकम्पबाट भग्नावशेष भएका सरकारी कार्यालयबाट कागजपत्र निकाल्ने कार्य सुरु

Naresh Ale Avatar

नेपाल प्रहरीले भूकम्पबाट भग्नावशेष भएका सरकारी कार्यालयबाट कागजपत्र निकाल्ने कार्य सुरु गरेको छ। सरकारी कार्यालयमा रहेका महत्वपूर्ण कागजात , कम्प्युटरको हार्ड डिक्स , पैसा लगाएतका महत्वपूर्ण सामाग्री निकाल्ने कार्य सुरु गरिएको प्रहरीले जनाएको हो। सरकारी कार्यालयमा रहेका सामानहरुको बिबरण नआउदा खोजीमा समस्या भएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक बिश्व राज पोखरेलले जानकारी दिनुभयो। यसअघि हाराजंगस्थीत कर कार्यालयबाट अती महत्वपूण कागजात तथा नगद खोजी गर्दे प्रतिनिधीहरुलाई बुझाएको उहाले जानकारी दिनुभयो। प्रहरीले काठमाडौमा रातो चिन्ह लगाईएका करिव १५ सय घरहरुलाई भत्काउनुपर्ने भएपनि सामाग्रीको अभावमा भत्काउन नसकिएको जनाएको छ ।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories