,

परराष्ट्रमन्त्री राणा र बेलायतकी संसदीय उपसचिव हेमनबीच शिष्टाचार भेट

Bimala Sene Avatar

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र बेलायत सरकारकी संसदीय उपसचिव ब्यारोनेस हेमनबीच शिष्टाचार भेटवार्ता भएको छ । 

शुक्रबार भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, विकास सहकार्य र आपसी हितका विषयमा छलफल भएको मन्त्री राणाले बताइन् । सो अवसरमा मन्त्री राणाले बेलायत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन् । 

नेपाल र बेलायतबीचको सम्बन्ध इतिहास, विश्वास र सहकार्यमा आधारित रही आएको र यस किसिमका उच्चस्तरीय भ्रमणले सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको उनले सामाजिक सञ्जालफेसबुकमा लेखेकी छन् । 

हेमन नेपाल सरकारले आयोजना गरेको ‘सगरमाथा संवाद’ कार्यक्रममा सहभागी हुने नेपाल आएकी हुन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search