• दरबार हत्याकाण्ड

    तत्कालीन राजा वीरेन्द्रको बंश विनाश हुनेगरी भएको नारायणहिटी दरबार हत्याकाण्डको १४ वर्ष पुरा भएको छ। विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन नारायणहिटीको त्रिभूवन सदनमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन…

  • प्रधानमन्त्री भेट

    प्रधानमन्त्री भेट

    प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना मठ,मन्दिर र गुम्बा निर्माणलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ। मंगलबार बालुवाटारमा नेवाःस्वायत्त राज्य मंकाः संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै कोइरालाले विश्व सम्पदा सूचिमा रहेका सम्पदाहरुको पुनः निर्माण गर्दा त्यस्को…

  • दल बैठक

    चार प्रमुख राजनीतिक दल प्रदेशको नामकरण र सीमाङ्कनलाई विज्ञसहितको आयोगबाट टुङ्गो लगाउने सम्बन्धमा सकारात्मक देखिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच संविधान निर्माण,…

  • कमल थापा

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको बताएका छन्। उहाँले सरकार असफल भएकै कारण राष्ट्रिय सहमतिको सरकार उठान भएको बताउनु भएको छ। रफत सञ्चार क्लव भक्तपुर गरेको साक्षतकार कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय…

  • अर्थ मन्त्रालय

    आगामी असार १० गते दाता सम्मेलन गर्ने तयारी गरेको सरकारले सम्मेलनको तयारीलाई तिब्रता दिएको छ । सरकारले दातृ निकायहरुसँग नेपालको पुनःनिर्माणमा लगानीको आह्वानकालागि गर्ने सम्मेलन पूर्व दातृ निकायका प्रतिनिधिहरुसँग छलफल थालेको छ। दाता सम्मेलनको विषयमा नेपालमा…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search