-
किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ युकेको अध्यक्षमा मन माया नेम्वाङ,
लिला सेलिङ मावो, लण्डन–किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ केन्द्रिय कार्य समिती, युकेको अध्यक्षमा मन माया नेम्वाङ निर्विरोध चयन हुनुभएको छ । सनिवार सेन्ट फ्रान्सीस र्चचको सभाहल, आसर्फोट केन्टमा भएको चौथो महाधिवेसनले आगामी कार्यकालको लागि उपाध्यक्षमा…
-
बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाल–बेलायत मैत्री सन्धीको एक सय वर्ष पूरा भएको खुसियाली नेपाली संगै वांडे,
लण्डन । नेपाल र बेलायतबीच मैत्री सन्धीमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा सोमवार बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा एक विशेष समारोहको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री…
-
२५६८ औं बुद्ध जयन्ती कार्यक्रमको भव्य तयारी हुदै,
लन्डन । बुद्ध फाउण्डेशन यूकेले आगामी २ जुन आइतबार लन्डनमा गर्न लागेको २५६८ औं बुद्ध जयन्ती कार्यक्रमको भव्य तयारी तिव्रताका साथ भएको छ । फाउण्डेशनले आइतबार वुल्लीचस्थित लिटल काठमाडौं रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरि विगतमा…
-
२२ औं गोर्खा कपको तयारी पुरा ।
लन्डन । तमुधिं यूकेले हरेक वर्ष आयोजना गर्नै फुटबल प्रतियोगिता गोर्खा कपको २२ औं संस्करणको तयारी पुरा भएको छ । आउंदो २६ मे आइतबारहुने सो प्रतियोगिताको बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक…
-
नेफीन युकेको १६ जुन, २०२४ मा हुने छैठौं महाधिवेशनको लागि निर्वाचन तालिका जारी, अध्यक्षको उम्मेदवारी शुल्क–£५००।
नेपाल आदिवासी जनजाति महासंघ (नेफीन), युकेको छैठौं महाधिवेशनको लागि निर्वाचन तालिका जारी भएको छ । १६ जुन, २०२४ आइतवारका दिन तमुधि भवन मिच्चेटमा हुने महाधिवेशनको लागि नेफीन युकेले गठन गरेको निर्वाचन मण्डलले निर्वाचन सम्वन्धि सुचना…