-
एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहामगर र महासचिवमा जुरेन्द्र खजुम चयन
लन्डन- एनआरएनए यूकेको नेतृत्व फेरि प्रेम गाहामगरको काँधमा आएको छ । आइतबार अल्डरसटको द प्यालेस हलमा डा शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न एकता अधिवेशनले गाहामगरको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिका…
-
सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटायो
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३…
-
डा. शेष घले लन्डनमा, घलेले एनआरएनए यूके एकता अधिवेशन सम्बोधन गर्ने
लन्डन । सर्वोच्चको परमादेश अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा शेष घले लन्डन आइपुगेका छन् । आइतबार अलडरसटमा तय एनआरएनए यूके एकता अधिवेशनलाई सम्बोधन गर्न उनी शनिबार बिहान लन्डन आइपुगेका हुन् । एनआरएनए यूके…
-
गणतन्त्रकाे पक्षमा एमालले चैत ११ गते देशभर सचेतना कार्यक्रम गर्ने
काठमाण्डाै – नेकपा एमालेले यही चैत ११ गते गणतन्त्रकाे पक्षमा देशभरि सबै वडामा सचेतना कार्यक्रम गर्ने बताएको छ । महासचिव शंकर पाेखरेलले आज भर्चुअल बैठकमार्फत जिल्ला अध्यक्षहरूलाई सम्बाेधन गर्दै कार्यक्रमबारे जानकारी गराउनुभयाे । यस्तै एमालले…
-
एनआरएनए यूकेको नयाँ कार्यसमितिका लागि ३६ जनाको उम्मेदवारी दर्ता
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । संघका अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत विभिन्न ३६ पदका निमित्त १९ मार्च २०२५ का दिन ३६ जनाको उम्मेदवारी दर्ता…