-
प्रधानमन्त्रीलाई टीआरसीसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाउँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री ओलीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा कार्यदलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउन लागेको हो ।…
-
बाङ्ग्लादेशमा मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गर्ने
काठमाडौँ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार गठन प्रक्रिया अगाडि बढेको छ । मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिन, सेना प्रमुख र आन्दोलनरत विद्यार्थी प्रतिनिधिबीच अन्तरिम सरकार गठनबारे छलफल भएको थियो। छलफलपछि नोबल…
-
प्रदर्शन, हुलदंगा भएको स्थानमा नजान नेपालीलाई बेलायतस्थित नेपाली दूतावासको आग्रह (सूचनासहित)
लन्डन । नेपाली दूतावास लन्डनले केही दिनदेखि बेलायतका विभिन्न सहरमा विरोध प्रदर्शन, हुलदंगा चलिरहेको भन्दै त्यस्ता स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना प्रकाशित गर्दै प्रदर्शन, हुलदंगा…
-
नेपाल काभा भलिबल नेसन्स लिगको फाइनलमा
काठमाडौं । नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मङ्गलवार भएको दोस्रो सेमिफाइनल खेलमा इरानमाथि ३–० सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । अब…
-
बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद विघटन, सेना प्रमुखलाई अन्तरिम सरकार गठन स्वीकृति
ढाका । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद विगठन गर्नुभएको छ । “राष्ट्रपतिले संसद विघटन गर्नुभएको छ”, राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताउनुभयो । बङ्गलादेशमा सरकारी जागिरमा…