-
तीनकुनेको आगजनीमा परि एभिन्यूजकर्मी सुरेश रजकको निधन
काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजकर्मी सुरेश रजकको निधन भएको छ । यस एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा परेका थिए । उक्त भवनमा…
-
दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो ः मृत्यु हुनेको संख्या २६ पुग्यो
सिओल । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठुलो डढेलोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । यसमा ३० जना घाइते भएका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । अधिकारीहरूले मृत्यु हुने अधिकांशको उमेर ६०…
-
गोप्य सम्वाद बाहिर ल्याउने पत्रकार ट्रम्प विरोधी भएको हृवाइट हाउसको ठहर
काठमाडौं : अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीको गोप्य सम्वाद बाहिर ल्याउने पत्रकार ट्रम्प विरोधी भएको हृवाइट हाउसले ठहर गरेको छ। अमेरिकाको मन्त्रिपरिषद्का नेता र अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ समावेश रहेको सिग्नल नामको ग्रुपमा दि एट्लान्टिक म्यागजिनका…
-
बेलायतका साहित्यकार बजगाईंलाई ‘वनिताश्री व्यथित काव्य सम्मान’
लन्डन– बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंलाई ‘वनिताश्री व्यथित काव्य सम्मान २०८२’ बाट सम्मानित गरिने भएको छ । बजगाईंका नियात्रा, कथा, लघुकथा, जापानी कविता हाइकु र बालसाहित्यका दुई दर्जन पुस्तक प्रकाशित छन् । विगत १८ वर्षदेखि…
-
रिट लिएर सर्वोच्च पुगे कुलमान, आज दर्ता भएन
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई गैरकानुनी रूपमा हटाएको दाबीसहित कुलमान घिसिङ सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन्। उनको रिट भने दर्ता हुन सकेको छैन। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बुधबार साँझ बिदा…