-
अमेरिकामा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबि भारतीय नागरिक
काठमाडाैं । अमेरिकामा नेपाली छात्रा मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबिसिंह साह भारतका रहेको खुलेको छ । २१ वर्षीय नेपाली छात्रा पाण्डेमाथि गोली चलाएर उनको हत्या गरेको आरोपमा प्रहरीले बबिसिंहलाई गत बुधबार प्रकाउ गरेको…
-
प्रधानमन्त्री ओलीको फेसबुक पेज ‘अनफलो’ अभियानमा बालेनका समर्थक
काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन साह (बालेन्द्र)का समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो’ गर्ने अभियान चलाएका छन्। मंगलबार बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो। कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले…
-
बेलायतमा सम्पन्न रेडिङ कप फुटबलको उपाधि ब्रिगेड ब्वाइज् क्लबलाई
लन्डन । ग्रेटर रेडिङ नेपाली कम्युनिटीको आयोजनामा बेलायतमा हरेक वर्ष सञ्चालन हुंदै आएको रेडिङकप फुटबलको यस वर्षको उपाधि ब्रीगेड ब्वाइज् क्लब (बीबीसी) ले जितेको छ । गत शनिबार रेडिङको पाल्मर पार्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा एफसी…
-
सहकारी ठगीसम्बन्धी छानबिन समितिको म्याद १५ दिन थपियो
काठमाडौँ : सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय समितिको कार्यावधि १५ दिन थप गरिएको छ। मंगलवारको प्रतिनिनिधिसभा बैठकमा समिति सभापति सूर्य थापाले प्रस्तुत गरेको समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो। त्यसबेलाको प्रमुख प्रतिपक्षी…
-
कप्तान अञ्जिलाले युरोपियन लिग खेल्ने
काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् । अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/ ०२५ को लागि सम्झौता गरेको हो…