-
नेपाल पत्रकार महासंघ युकेको छैठौं अधिवेशनका लागि निर्वाचन समिति गठन।
लन्डन- नेपाल पत्रकार महासंघ (एफएनजे) युके शाखाको छैठौं अधिवेशनका लागि गठित निर्वाचन समितिले पूर्णता पाएको छ । सोमबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न शाखाको कार्यसमितिको बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगर संयोजक रहेको निर्वाचन समितिको सदस्यमा…
-
भूतपूर्व गोरखा सैनिकहरुको पेन्सन र वेल्फेयरका विषयमा प्राविधिक स्तरको वैठक सम्पन्न,
लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्याबारे नेपाल र बेलायत सरकारका बीच भइरहेको वार्ताअन्तर्गत प्राविधिक स्तरको वैठक मंगलबार रक्षा मन्त्रालयमा सम्पन्न भएको छ । भूपू गोर्खाहरुका माग मुख्यतया पेन्सन तथा कल्याणकारी विषयहरुमा छलफल भएको थियो। बेलायती…
-
किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ युकेको अध्यक्षमा मन माया नेम्वाङ,
लिला सेलिङ मावो, लण्डन–किरात याक्थुङ थामेन्दिङ मा चुम्लुङ केन्द्रिय कार्य समिती, युकेको अध्यक्षमा मन माया नेम्वाङ निर्विरोध चयन हुनुभएको छ । सनिवार सेन्ट फ्रान्सीस र्चचको सभाहल, आसर्फोट केन्टमा भएको चौथो महाधिवेसनले आगामी कार्यकालको लागि उपाध्यक्षमा…
-
बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाल–बेलायत मैत्री सन्धीको एक सय वर्ष पूरा भएको खुसियाली नेपाली संगै वांडे,
लण्डन । नेपाल र बेलायतबीच मैत्री सन्धीमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा सोमवार बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा एक विशेष समारोहको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री…
-
२५६८ औं बुद्ध जयन्ती कार्यक्रमको भव्य तयारी हुदै,
लन्डन । बुद्ध फाउण्डेशन यूकेले आगामी २ जुन आइतबार लन्डनमा गर्न लागेको २५६८ औं बुद्ध जयन्ती कार्यक्रमको भव्य तयारी तिव्रताका साथ भएको छ । फाउण्डेशनले आइतबार वुल्लीचस्थित लिटल काठमाडौं रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरि विगतमा…