-
अमेरिकामा चासोक तङ्नामको रौनक (फोटो फिचर)
न्यूयोर्क । अमेरिकामा रहेका लिम्बु समुदायले चासोक तङ्नाम (उधौली) चाड विविध कार्यक्रम गरि मनाएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा २२ डिसेम्बर २०२४ का दिन न्युयोर्क सहरस्थित शेर्पा किदुकको हलमा भब्यताका साथ चासोक तङ्नाम…
-
रवि लामिछाने सांसद पदबाट निलम्बित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ । संघीय संसद् सचिवालयले सोमबार सूचना जारी गरेर लामिछानेको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो ।लामिछाने चितवन(२ बाट निर्वाचित भएका थिए…
-
रविविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस, सांसद पद निलम्बनमा परेको सूचना आजै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दामा सोमबारदेखि कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ। पूर्वगृहमन्त्री लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा…
-
भूतपूर्व गोर्खा मुद्दामा बेलायतसंग लन्डन दूतावासको अनौपचारिक छलफल
लन्डन । भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा लन्डनस्थित नेपाली दूतावासको नयां टिमले अनौपचारिक छलफल अगाडि बढाएको छ । यसअघिका राजदूत ज्ञानचन्द्र आचार्यसहित उपनियोग प्रमुख रोशन खनाल र अन्य सबै डिप्लोम्याट्सहरु चार वर्षे कार्यकाल सकिएर नेपाल फर्किएपछि…
-
हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ
काठमाडाै । कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्। भुसाललाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले…