-
नेपाली आकाश असुरक्षित बन्दै, ४५ वर्षमा ४० दुर्घटना, भीआईपीसहित ९७ जनाले गुमाए ज्यान
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदनअनुसार ४५ वर्षको अवधिमा हेलिकप्टर दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका छन् । बुधबार नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनासहित ४५ वर्षको अवधिमा ४० वटा दुर्घटना हुँदा ९७…
-
काभा महिला भलिबल : नेपालको उपाधि यात्रामा भारत बाधक
काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा भारतले नेपालमाथि २३–२५, २५–१४,…
-
प्रधानमन्त्रीलाई टीआरसीसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाउँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री ओलीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा कार्यदलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउन लागेको हो ।…
-
बाङ्ग्लादेशमा मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गर्ने
काठमाडौँ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार गठन प्रक्रिया अगाडि बढेको छ । मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिन, सेना प्रमुख र आन्दोलनरत विद्यार्थी प्रतिनिधिबीच अन्तरिम सरकार गठनबारे छलफल भएको थियो। छलफलपछि नोबल…
-
प्रदर्शन, हुलदंगा भएको स्थानमा नजान नेपालीलाई बेलायतस्थित नेपाली दूतावासको आग्रह (सूचनासहित)
लन्डन । नेपाली दूतावास लन्डनले केही दिनदेखि बेलायतका विभिन्न सहरमा विरोध प्रदर्शन, हुलदंगा चलिरहेको भन्दै त्यस्ता स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना प्रकाशित गर्दै प्रदर्शन, हुलदंगा…