-
यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने
काठमाण्डाै – यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन…
-
सौर्य एअरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन : मापदण्ड पालना नहुनु मुख्य कारण
काठमाण्डौ – गएको साउन ९ गते पोखराका लागि उड्दै गर्दा त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुनुमा मापदण्ड पालना नहुनु मुख्य कारण रहेको दुर्घटना जाँच आयोगले उल्लेख गरेको छ । आयोगले मन्त्रालयलाई बुझाएको…
-
पत्रकार महासंघ यूकेद्वारा पत्रकारद्वय गुरुङ र अधिकारीलाई सम्मान
लन्डन । नेपाल पत्रकार महासंघ यूकेले बेलायत भ्रमणमा रहेका पत्रकारहरुलाई स्वागत, सम्मान तथा विदाइ गरेको छ । बिहीबार सांझ लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा एक कार्यक्रमबीच फोनिज नेपालका पूर्व अध्यक्ष डण्ड गुरुङ र नेपाल प्रेस…
-
मन्त्रिपरिषद् बैठक: दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिने
काठमाडौँ । दूध किसानको रकम भुक्तानीका लागि सरकारले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड ऋण दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। …
-
मनोज गजुरेलसहित हाँस्य कलाकारहरू लन्डनमा, सेप्टेम्बर ७ र ८ मा गाईजात्रा कार्यक्रम
लन्डन । बेलायतमा यही सेप्टेम्बर ७ र ८ तारिखमा गाईजात्रा कार्यक्रम हुँदैछ । इभेन्ट नेपाल युकेको आयोजनामा सेप्टेम्बर ७ शनिबार हेजमा र सेप्टेम्बर ८ आइतबार प्लमस्टिड एशियन कम्युनिटी हलमा कार्यक्रम तय भएको दिपक माइथाने मगरले…