• पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा

    पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा

    काठमाडाैं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएका हुन् ।उनले विष्टलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएका छन् । पत्रकार महासंघको अधिवेशन…

  • मिस मगर नेपालको उपाधि म्याग्दीकी क्रिस्टिना मगरलाई

    मिस मगर नेपालको उपाधि म्याग्दीकी क्रिस्टिना मगरलाई

    काठमाडौँ । सातौँ संस्करणको मिस मगर नेपाल २०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जितेकी छन् । निट डेन्टल केयर प्रिजेन्ट्स प्रतियोगिताको फाइनलमा अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै  क्रिस्टिनाले ताज पहिरिएकी हुन् ।  पोखराको होटल…

  • जलवायु परिवर्तनका असर कम गर्न सरकार असफल भएको भन्दै दक्षिण कोरियामा प्रदर्शन

    जलवायु परिवर्तनका असर कम गर्न सरकार असफल भएको भन्दै दक्षिण कोरियामा प्रदर्शन

    एजेन्सी । जलवायु परिवर्तनको असर कम गर्न सरकारले पर्याप्त कदम नचालेको भन्दै दक्षिण कोरियामा सडक प्रदर्शन भएको छ । हिजो ३० हजार जनाभन्दा धेरै नागरिकले राजधानी सियोलमा प्रदर्शन गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।…

  • हंगरीविरुद्ध जर्मनीको शानदार जित

    हंगरीविरुद्ध जर्मनीको शानदार जित

    काठमाडौं :  यूईएफए नेसन्स लिगमा जर्मनीले हंगेरीमाथि शानदार जित निकालेको छ।   गएराति सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५–० गोल अन्तरले पराजित गरेको हो। जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले…

  • बेलायत जनसम्पर्क समितिद्वारा सांसद, पत्रकार र कलाकारहरुसंग अन्तरक्रिया

    बेलायत जनसम्पर्क समितिद्वारा सांसद, पत्रकार र कलाकारहरुसंग अन्तरक्रिया

    लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले बेलायत भ्रमणका क्रममा गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी र नेपाल प्रेस युनियनकी उपमहासचिव दीलिपाश्री अधिकारीको सम्मानमा एक कार्यक्रम गरेको छ । शुक्रबार सांझ लन्डन साउथ ह्यारोस्थित नेवा छेःमा कार्यक्रम…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search