-
बडादशैँको दोस्रो दिन : ब्रह्मचारिणी देवीको आराधना
काठमाडौं : नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर…
-
भ्रष्टाचार मुद्दामा सिङ्गापुरका पूर्वमन्त्रीलाई १२ महिनाको जेल सजाय
एजेन्सी । सिङ्गापुरका पूर्व यातायातमन्त्री एस ईश्वनरलाई त्यहाँको उच्च अदालतले १२ महिनाको जेल सजाय सुनाएको छ । पदमा रहँदा गैरकानूनी रूपमा उपहार लिएको मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री ईश्वरनलाई आज उच्च अदालतले सजाय सुनाएको एएफपीले…
-
भारतपछि बंगलादेशमा विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौता, ४० मेगावाट निर्यात हुने
काठमाडौँ : नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ। बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो। उक्त सम्झौतासँगै नेपालबाट तेस्रो मुलुकमा औपचारिक…
-
लेबनानमा ८ इजरायली सैनिक मारिए
काठमाडौं : स्थलगत आक्रमणका लागि लेबनान छिरेको इजरायली सेनाका ८ जवान मारिएका छन्। इजरायली सेनाका झण्डै १८ बटालियन विभिन्न सीमा क्षेत्रबाट लेबनान छिरिरहेका छन्। जसमध्ये एउटा बटालियनका ८ जवानको हिजबुल्लाह समूहका लडाकुसँग भएको झडपमा मृत्यु भएको…
-
टि-ट्वान्टी क्रिकेट : नेपालद्वारा ओमान पराजित
काठमाडौँ- क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो । नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९…