-
अरविन्द केजरीवालद्वारा राजीनामा, आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने
एजेन्सी । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुभएको छ । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाउनुभएको बीबीसी हिन्दीले जनाएको छ । अब आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्नु हुने भएको छ…
-
आदिवासी जनजातिको अधिकार कटौती हुने गरी संविधान संशोधन नगर्न आग्रह
ललितपुर । आदिवासी जनजातिको अधिकार कटौती हुनेगरी संविधान संशोधन नगर्न यस क्षेत्रका अगुवाहरूले माग गरेका छन् । मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) र नेपालका आदिवासीहरूको वकिल समूह (लाहुर्निप) ले संयुक्त रूपमा आयोजना गरेको ‘संविधानको…
-
एनआरएनएको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौँ । नेपालको सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले सोमबार एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल…
-
चीनको शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी, ४ लाख जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो
एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलाे आँधी आएको छ । आज आएको ‘बाबिन्का’ नामको आँधी ७५ वर्षयताकै ठूलो रहेको बीबीसी हिन्दीले जनाएको छ । आँधीका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको खबरमा…
-
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौँ : संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ। सोमवार साँझ बालुवाटारमा बसेको परिषद्को बैठकले राउतको नाम सिफारिस गर्ने निर्णय गरेको हो। वरिष्ठताका हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरिएको उपसभामुख इन्दिरा…