-
अमेरिकाविरुद्धको सिरिज नेपालले एक खेल अगावै जित्यो
काठमाडौं : नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ। दोस्रो टी- २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले ती खेलको शृंखला एकअघि अगावै जितेको हो। निर्धारित २० ओभरको खेलमा दुबै…
-
महिला टी–२० विश्वकपले आज नयाँ च्याम्पियन पाउने
काठमाडौं : महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज हुँदैछ। फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि भिडन्तका लागि आमने–सामने हुँदैछन्। फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ। न्युजिल्यान्डले शुक्रबार…
-
धरानका मेयर हर्क साम्पाङ लन्डनमा
लन्डन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बेलायत आइपुगेका छन् । धरान समाज यूकेको निमन्त्रणामा मेयर साम्पाङ श्रीमति निर्मला लिम्बु र छोराकासाथ दोहा हुंदै बिहीबार राती १० बजे लन्डन हिथ्रो विमानस्थल टर्मिनल ४ उत्रिएका हुन्…
-
रातारात जन्मेको कुनै पनि पार्टीले देश र जनताको हित गर्न सक्दैन : विप्लव
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै माओवादी पार्टीबाट अलग भएकाहरु एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणाम हात पार्नसक्ने दावी गरेका छन्। शनिवार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीबाट अलग…
-
लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने
लेखनाथ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीको…