-
इजरायलमा हतियार निर्यात निलम्बन, कानुनी निर्णय भएकाे बेलायतका प्रधानमन्त्रीकाे भनाइ
लन्डन । बेलायत सरकारले इजरायलमा हतियार निर्यात आंशिक रूपमा निलम्बन गर्ने कानुनी निर्णय गरेको जनाएको छ । प्रधानमन्त्री किअर स्टार्मरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग हुनसक्ने डरले बुधबार उक्त निर्णय गरेको जानकारी गराउनुभएको हो । सोमबारको…
-
शेरबहादुर सुनारलाई ‘मिडिया पर्सनालिटी अफ द इयर’ को सम्मान
लन्डन । बेलायतवासी समाजसेवी शेरबहदुर सुनार ‘मिडिया पर्सनालिटी अफ द इयर-२०२४’ बाट सम्मानित भएका छन् । नेपाल ब्रिटेन डटकमको १७औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित विशेष समारोहमा समाजसेवी सुनारलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका…
-
अमेरिकामा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबि भारतीय नागरिक
काठमाडाैं । अमेरिकामा नेपाली छात्रा मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबिसिंह साह भारतका रहेको खुलेको छ । २१ वर्षीय नेपाली छात्रा पाण्डेमाथि गोली चलाएर उनको हत्या गरेको आरोपमा प्रहरीले बबिसिंहलाई गत बुधबार प्रकाउ गरेको…
-
प्रधानमन्त्री ओलीको फेसबुक पेज ‘अनफलो’ अभियानमा बालेनका समर्थक
काठमाडौं : काठमाडौं महानगरका मेयर बालेन साह (बालेन्द्र)का समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो’ गर्ने अभियान चलाएका छन्। मंगलबार बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो। कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले…
-
बेलायतमा सम्पन्न रेडिङ कप फुटबलको उपाधि ब्रिगेड ब्वाइज् क्लबलाई
लन्डन । ग्रेटर रेडिङ नेपाली कम्युनिटीको आयोजनामा बेलायतमा हरेक वर्ष सञ्चालन हुंदै आएको रेडिङकप फुटबलको यस वर्षको उपाधि ब्रीगेड ब्वाइज् क्लब (बीबीसी) ले जितेको छ । गत शनिबार रेडिङको पाल्मर पार्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा एफसी…