-
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने
काठमाडौँ- नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस…
-
जो बाइडेनका छोराले गरे कर छलेको अभियोग स्वीकार, १७ वर्षसम्म कैद सजाय हुन सक्ने
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेका छन्। हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार…
-
जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पत्राचार
काठमाडौँ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान…
-
यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने
काठमाण्डाै – यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन…
-
सौर्य एअरलाइन्सको जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन : मापदण्ड पालना नहुनु मुख्य कारण
काठमाण्डौ – गएको साउन ९ गते पोखराका लागि उड्दै गर्दा त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुनुमा मापदण्ड पालना नहुनु मुख्य कारण रहेको दुर्घटना जाँच आयोगले उल्लेख गरेको छ । आयोगले मन्त्रालयलाई बुझाएको…