-
जलवायु परिवर्तनका असर कम गर्न सरकार असफल भएको भन्दै दक्षिण कोरियामा प्रदर्शन
एजेन्सी । जलवायु परिवर्तनको असर कम गर्न सरकारले पर्याप्त कदम नचालेको भन्दै दक्षिण कोरियामा सडक प्रदर्शन भएको छ । हिजो ३० हजार जनाभन्दा धेरै नागरिकले राजधानी सियोलमा प्रदर्शन गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।…
-
हंगरीविरुद्ध जर्मनीको शानदार जित
काठमाडौं : यूईएफए नेसन्स लिगमा जर्मनीले हंगेरीमाथि शानदार जित निकालेको छ। गएराति सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५–० गोल अन्तरले पराजित गरेको हो। जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले…
-
बेलायत जनसम्पर्क समितिद्वारा सांसद, पत्रकार र कलाकारहरुसंग अन्तरक्रिया
लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले बेलायत भ्रमणका क्रममा गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी र नेपाल प्रेस युनियनकी उपमहासचिव दीलिपाश्री अधिकारीको सम्मानमा एक कार्यक्रम गरेको छ । शुक्रबार सांझ लन्डन साउथ ह्यारोस्थित नेवा छेःमा कार्यक्रम…
-
बेलायती प्रधानमन्त्री स्टार्मर आयरल्यान्ड भ्रमणमा
लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले शनिबार आयरल्यान्ड भ्रमण सुरु गर्नुभएको छ । ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उदेश्यले प्रधानमन्त्री स्टार्मरले आयरल्यान्ड भ्रमण गर्नुभएको हो । यो पाँच वर्षयता बेलायती नेताको…
-
१४ सेप्टेम्बरमा लन्डनमा इन्फा अवार्ड वितरण, चर्चित फिल्मकर्मी सहभागी हुने
लन्डन । बेलायतमा यही सेप्टेम्बर १४ तारिखमाा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) हुँदैछ । यति नेपाली एसोसिएसन, युकेको आयोजना र संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि. को व्यवस्थापनमा इन्फा यूके अवार्ड वितरण कार्यक्रम हुन लागेको हो…