-
धनुषाको प्रहरी हिरासतबाट आठ थुनुवा फरार
काठमाडौं : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा फरार भएका छन् । सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए। तीमध्ये सत्यम् झा…
-
को हुन् श्रीलंकामा राष्ट्रपति निर्वाचित भएका दिसानायके ?
कोलम्बो : श्रीलंकाको राष्ट्रपति निर्वाचनमा मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके विजयी भएका छन्। श्रीलंकाको इतिहासमा वामपन्थी नेता राष्ट्रपति बनेको यो पहिलोपटक हो । दिसानायकेले चर्चित उम्मेदवार नमल राजपाक्षे, साजिद प्रेमदासा र रणिल विक्रमासिंघेलाई पराजित गरेका हुन्।…
-
सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व डीआईजी जोशीलाई कास्की लगियो
काठमाण्डौ – सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्याएको छ । जोशीलाई हिजो काठमाण्डौबाट पक्राउ गरेलगत्तै प्रहरीले पोखरा लगेको…
-
प्रधानमन्त्री ओलीको राष्ट्रसंघका महासचिव गुटेरेससँग भेट
काठमाडौै : नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन्। शनिबार दिउँसो स्थानीय समय अनुसार…
-
राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू बेलायतमा
लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितको प्रतिनिधिमण्डल बेलायत आइपुगेको छ । पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको निमन्त्रणामा बेलायतमा हुने विविध कार्यक्रममा सहभागी हुन प्रतिनिधिमण्डल शनिबार बेलायत आएको हो ।…