-
महासङ्घको केन्द्रीय निर्वाचन उम्मेदवारको नामावली सार्वजनिक
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। महासङ्घले महासङ्घको केन्द्रीय समितिको मिति आगामी मङ्सिर २८ गते हुने निर्वाचनको लागि मनोनयन दर्ता भएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो। महासङ्घका अनुसार…
-
रवि लामिछानेलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाण्डौ – थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा ५२ दिनदेखि प्रहरी हिरासतमा रहेका…
-
सिरियाली राजधानी विद्रोहीको कब्जामा, राष्ट्रपति असदले देश छाडे
एजेन्सी । सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया मुक्त भएको घोषणा गरेका छन् । विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका…
-
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल
काठमाडाैं । सत्ताधारी दलका सांसदहरूको बहिस्कारपछि दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाभियोग प्रस्ताव विफल भएको छ । उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो । तर विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै…
-
भूतपूर्व गोर्खा बुढामगरले पाए बेलायतको प्रतिष्ठित ‘एमबीइ’ अवार्ड
लन्डन । कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने हरि बुढामगर ‘एमबीइ’ अवार्डबाट सम्मानित भएका छन् । वीन्जर क्यासलमा बुधबार आयोजित समारोहमा प्रिन्सेस आनको बाहुलीबाट उनले ‘मेम्बर अफ द अर्डर अफ द…