-
बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुग्याे
काठमाडौँ : गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना…
-
बाढी-पहिरो प्रभावित जिल्लामा राहत उपलब्ध गराउन गृहले गर्यो कार्यदल गठन
काठमाडाैं । गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित ८ जिल्लामा राहत उपलब्ध गराउन, थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ। असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली,…
-
माओवादी सांसद सापकोटाको बेलायत भ्रमण रद्द, उद्धारमा खटिने निर्णय
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्र तर्फबाट संघीय सांसद माधव सापकोटाले बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने निर्णय गर्नुभएको छ । सिन्धुपाल्चोकलगायत देशभर पछिल्लो समय परेको अविरल वर्षाका कारण…
-
बाढीपहिरो प्रभावितलाई एनआरएनएले एक करोड रुपैयाँ दिने
लण्डन । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ [एनआरएनए]ले रु. एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार…
-
बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या १ सय ९२ पुग्यो
काठमाण्डौ – बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोपछिको खोज, उद्धार…