-
माइती नेपाललाई एक करोड दिने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई एक करोड सहयोग गर्ने घोषणा गरेका छन्। माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उनले संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा…
-
रवि लामिछानेको थुनछेक बहस आज
काठमाडौं : स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सोमबार हुने भएको छ। लामिछानेको तर्फबाट आइतबार बयान सकिएपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा…
-
१६ वर्ष पछि यूकेमा जनजाति महासंघको कार्यालय स्थापना
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)यूकेले आफ्नो कार्यालयको औपचारिक उद्घाटन गरेको छ । जातीय संस्थाका अध्यक्षहरु, केन्द्रीय कार्यसमिति र सल्लाहकारहरुको रोहबरमा कार्यालयको उद्घाटन गरिएको हो । नेपालीहरुको बाक्लो बस्ती रहेको सहर अल्डरसटको मुख्य बजारमा…
-
एनआरएनएले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ । एनआरएनएले आइतबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयानुसार थाइल्यान्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको…
-
लन्डन दूतावासमा वरिष्ठ नेता कोइरालाले गरे सम्बोधन
लन्डन- सत्तारुढ घटकमध्ये एक दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले अहिले नेपालको राजनीति अत्यन्तै तरल रहेको बताएका छन् । लन्डनस्थित नेपाली दूतावासद्वारा शुक्रबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाल अत्यन्त तरल स्थितिबाट…