-
नेपालीहरुले दशौँ लोकतन्त्र दिवश विभिन्न कार्यक्रम गरी मनाए
शुक्रबार नेपालीहरुले दशौँ लोकतन्त्र दिवश विभिन्न कार्यक्रम गरी मनाए । सरकारले सार्वजनिक विदा पनि दियो । २०६२÷६३ को जनआन्दोलनले आम नेपाली जनतालाई दिएको लोकतन्त्रलाई नेपालीहरुले कसरी अनुभुति गरिरहका छन् त? एक सामगी ।
-
जातको नाम जोडेर प्रदेश निर्माण हुनै सक्दैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा जातको नाम जोडेर प्रदेश निर्माण नहुने बताउनुभएको छ । उहाँले कुनै हालतमा पनि जातिय संघीयता नहुने ठोकुवा गर्नुभयो । ओलीले नेपाली कांग्रेसका कारण मूलुकमा परिवर्तन र…
-
शनिबार दिनभर गौरमा तनाव, दर्जनौँ घाइते
काठमाडौं । सशस्त्र प्रहरीको गाडीको ठक्करबाट स्थानीयको मृत्युभएपछि प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा रौतहटको सदरमुकाम गौर शनिबार दिनभर तनावग्रस्त बन्यो । स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले गौरमा शनिबार दिउँसो २ बजेदेखि अनिश्चितकालिन कफ्र्यु आदेश जारी…
-
आठ किलो सुनसहित दाजुभाई पक्राउ
काठमाडौं । तिब्बतको खासाबाट काठमाडौं ल्याउँदै गरेको ८ किलो सुनसहित दुई दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ । नियमित चेकजाँचका क्रममा काठमाडौं आउँदै गरेको यात्रु बसमा सवार उनीहरुलाई प्रहरीले सिन्धुपाल्चोकको जलबिरेमा पक्राउ गरेको हो । यात्रुबाहक…
-
राष्ट्रपति यादव स्वदेश फिर्ता, भ्रमण उपलब्धीमूलक
काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव साताव्यापी चीन भ्रमण सकाएर बुधबार स्वदेश फिर्ता हुनु भएको छ । राष्ट्रपति भ्रमणले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याएको महसुस गरिएको छ । चीन सरकारको निमन्त्रणामा बोआओ सहरमा भएको एसियाका…