-
अमेरिका विमान दुर्घटना : १९ शव फेला परे, चिसो र अँध्यारोका कारण खोजी र उद्धारकार्य प्रभावित
एजेन्सी । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित विमानस्थलमा अवतरण गर्न लागेको एउटा यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको छ। दुर्घटनाबारे जारी अनुसन्धानबारे जानकारी राख्ने एक अधिकारीले विमान खसेको स्थानबाट…
-
अमेरिकामा ३ दिनमै ३५ सय गिरफ्तार‚ समातिने डरले घरबाहिर निस्किनै छाडे आप्रवासी
वासिङटन : ट्रम्प प्रशासनले अमेरिकामा पक्राउ अभियानलाई तीव्र बनाएसँगै न्यूयोर्क, शिकागो, वासिङटन‚ डेनभर र लस एन्जलस जस्ता शहरमा आप्रवासीहरू घर बाहिर निस्कन छोडेका छन्। कैयौँ व्यक्तिले पक्राउ पर्ने डरले आफूहरू काममा जान छोडेको बताएका छन्। कतिपयले आफ्ना बालबालिकालाई स्कूल…
-
ताप्लेजुङ घटनाबारे ४ जिल्लाका सांसदसँग छलफल : विरोधीसँग वार्ता गर्ने र घाइतेको उपचार गर्ने
काठमाडौँ : गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलनको विषयमा सम्बन्धित ४ जिल्लाका सांसदहरुसँग छलफल गरेका छन्। मंगलवार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिहरुसँग छलफल गरेका हुन्। शनिवार केबलकार निर्माणको विरोधमा…
-
जनसम्पर्क समिति यूकेमा उपसभापति र महामन्त्रीसहितका पदाधिकारी मनोनित
लन्डन- नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति यूकेमा विभिन्न पदाधिकारी तथा सदस्य मनोनित भएका छन् । समितिका कार्यकारी सभापति युवराज सिंहले उपसभापति, महामन्त्री, सहमहामन्त्री र तीन कार्यसमिति सदस्य मनोनित गरेका हुन् । समितिको उपसभापतिमा असल लिम्बू,…
-
गृहमन्त्रीलाई भेटेर पत्रकार महासंघले भन्यो- मेयर साम्पाङसहितलाई कारबाही गर्नुपर्यो
काठमाडाैं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न रहेकाहरूमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको…