-
एशियाली विकास बैंकले ३० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने
भूकम्प पीडितहरुलाई राहल संकलन हुनेक्रम जारी रहेको छ । भूकम्प पीडितको उद्दार र खाद्यसामाग्री आपूर्तिका लागि एशियाली विकास बैंकले ३० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । त्यस्तै प्रधानमन्त्रीको भूकम्प पीडित राहत कोषमा गोर्खा…
-
मृत्यु हुनेको संख्या चार हजार ९ सय ८९ नाघेको प्रहरीले जनाएको
शनिबार गएको महाभूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार ९ सय ८९ नाघेको प्रहरीले जनाएको छ । यस्तै घाइतेको संख्या १० हजार २ सय ६० पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी…
-
गैरआवासीय नेपालीहरुले सहयोगका लागि अग्रसरता देखाएका
हजारौंको ज्यान जाने गरी आएको बिनाकारी भूकम्पबाट मातृभूमी राष्ट्रिय शोकमा रहेका बेला गैरआवासीय नेपालीहरुले सहयोगका लागि अग्रसरता देखाएका छन् । गैरआवासीय नेपाली संघको आह्वानमा संसारभर रहेका गैरआवासीय नेपालीहरुले करिव १० करोड रुपैयाँ संकलन गर्ने तयारी…
-
महाभूकम्पपछि ठप्प रहेको काठमाडौंको जनजीवन सामान्य बन्न थालेको
महाभूकम्पपछि ठप्प रहेको काठमाडौंको जनजीवन सामान्य बन्न थालेको छ । बुधबार बिहानैदेखि अधिकांश पसलहरु खुल्न थालेका छन् । विभिन्न रुटकहरुमा चल्ने बस, माइक्रो र टेम्पोहरु सुचारु भएका छन् । तर ट्याक्सीहरुले धेरै भाडा असुलेको सर्वसाधारणले…
-
काठमाडौमा बसेका नागरिकहरु घर फर्किरहेका
भूकम्पले काठमाडौमा महाविपत आइपरेको भन्दै विभिन्न पेशा, ब्यवसाय अंगालेर काठमाडौमा बसेका नागरिकहरु घर फर्किरहेका छन् । अधिकांश घर फर्किन चाहेपछि सरकारकै समन्वयमा हिसानले बुधवारदेखि निःशुल्क रुपमा घर फर्काउने ब्यवस्था मिलाएको छ ।